الرئيسية تعرف على الإسلام पवित्र कुरआनको बारेमा सामान्य ज्ञान (नेपाली)

पवित्र कुरआनको बारेमा सामान्य ज्ञान (नेपाली)

قراءة الكتاب
عرض المحتوى باللغة العربية

पवित्र कुरआनको बारेमा सामान्य ज्ञान (नेपाली)

اللغة: नेपाली
إعداد: अतीकुर्रहमान मो. इदरीस खान मक्की
نبذة مختصرة:
पवित्र कुरआन अल्लाहको साक्षात वाणी हो र यो त्यो अन्तिम ग्रन्थ हो जुन अन्तिम सन्देष्टा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम माथि अवतरित गरियो, यस पुस्तकमा यसै ग्रन्थको बारेमा केही लाभदायक कुराहरू जसरी वह्यको अर्थ, कुरआनको अर्थ, यसका निर्देशन र लेखनको विवरण ... अादिलार्इ प्रमाणको साथ समेट्ने प्रयास गरिएको छ ।