الرئيسية تعرف على الإسلام के हो स्वतन्त्रता ? (नेपाली)

के हो स्वतन्त्रता ? (नेपाली)

قراءة الكتاب
عرض المحتوى باللغة العربية

के हो स्वतन्त्रता ? (नेपाली)

اللغة: नेपाली
إعداد: अतीकुर्रहमान मो. इदरीस खान मक्की
نبذة مختصرة:
यस पुस्तकमा स्वतन्त्रताको वास्तविक अर्थ वर्णन गर्ने प्रयास गिरएको छ, साथै स्वतंत्रताको अर्थ अन्य समुदायहरू निकट के हो यसलार्इ पनि प्रष्ट पार्ने प्रयास गरिएको छ, र समस्त कुरोलार्इ प्रमाणिकरणको साथ विश्लेषण गरिएको छ । र वर्तमानकालमा स्वतंत्रताको जुन नयाँ परिभाषा केही गुटहरूद्वारा गरिएको छ त्यसको समाजमाथि घातक प्रभावको पनि चर्चा गरिएको छ ।