मुख्य इस्लामको बारेमा जान्नुस् कल्याणमय महिना (नेपाली)

कल्याणमय महिना (नेपाली)

Play
प्रदर्शन Content in Arabic

कल्याणमय महिना (नेपाली)

भाषा: नेपाली
तयारी: अतीकुर्रहमान मो. इदरीस खान मक्की
विशेषता:
यस आडियोमा रमजान महिनामा गरिएका सुकार्यहरूको श्रेष्ठता र त्यसमा पाइने भलार्इ र सौगातको वर्णन कुरआन र हदीसको प्रकाशमा गरिएको छ ।