मुख्य इस्लामको बारेमा जान्नुस् मुस्लिम महिलाहरूका लागि केही महत्वपूर्ण ज्ञानवर्धक कुराहरू (नेपाली)

मुस्लिम महिलाहरूका लागि केही महत्वपूर्ण ज्ञानवर्धक कुराहरू (नेपाली)

Read Book
प्रदर्शन Content in Arabic

मुस्लिम महिलाहरूका लागि केही महत्वपूर्ण ज्ञानवर्धक कुराहरू (नेपाली)

भाषा: नेपाली
तयारी: अतीकुर्रहमान मो. इदरीस खान मक्की
विशेषता:
यस पुस्तकमा मुस्लिम महिलाहरूका समस्याहरू र त्यसका वैधानिक निकाय र समाधानको साथ साथै मुस्लिम महिलाको मानसम्मान र अधिकारको बारेमा विस्तारले प्रमाणको साथ चर्चा गरिएको छ । र महिलाहरूसित सम्बन्धित केही प्रमुख विषयहरूमा विस्तारले प्रकाश पारिएको छ ।