मुख्य इस्लामको बारेमा जान्नुस् इस्लाममा महिला भाग (नेपाली)

इस्लाममा महिला भाग (नेपाली)

Play
प्रदर्शन Content in Arabic

इस्लाममा महिला भाग (नेपाली)

भाषा: नेपाली
तयारी: अतीकुर्रहमान मो. इदरीस खान मक्की
विशेषता:
यस आडियोमा इस्लाममा महिलाको महत्व र दर्जा एवं अदरको वर्णन गर्नुको साथै इस्लामभन्दा पहिला त्यसको के कस्तो अवस्था थियो र इस्लाम अए पश्चात त्यसले त्यसको हक अधिकार के कसरी दियो यी समस्तबारे बिस्तारले कुरआन र हदीसको प्रकाशमा चर्चा गरिएको छ, र यसको साथै मुस्लिम महिलाप्रति इस्लाम विरोधी तथ्यहरूको षडयन्त्रलार्इ पनि पाठकवर्गको सम्मुख राख्ने प्रयास गरिएको छ ।