मुख्य इस्लामको बारेमा जान्नुस् मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम सन्देष्टाहरूको समापक (नेपाली)

मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम सन्देष्टाहरूको समापक (नेपाली)

Play
प्रदर्शन Content in Arabic

मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम सन्देष्टाहरूको समापक (नेपाली)

भाषा: नेपाली
तयारी: अतीकुर्रहमान मो. इदरीस खान मक्की
विशेषता:
यस आडियोमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको जीवनीको बारेमा र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैली र गुण एवं विशेषताहरूको बारेमा र उनी नै समस्त सन्देष्टाहरूको समापक हुन् यस कुरालार्इ प्रष्ट पार्ने प्रयास गरिएको छ, र यो सबै कुरालार्इ प्रमाणको साथ प्रस्तुत गरिएको छ, साथै उहाँले ल्याएको धर्म इस्लाम नै सत्य धर्म हो यसको पुष्टि पनि प्रमाणसहीत गरिएको छ ।