मुख्य इस्लामको बारेमा जान्नुस् मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम गैर मुस्लिम विद्वानहरूको दृष्टिमा (नेपाली)

मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम गैर मुस्लिम विद्वानहरूको दृष्टिमा (नेपाली)

Play
प्रदर्शन Content in Arabic

मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम गैर मुस्लिम विद्वानहरूको दृष्टिमा (नेपाली)

भाषा: नेपाली
तयारी: अतीकुर्रहमान मो. इदरीस खान मक्की
विशेषता:
यस आडियोमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको जीवनीको बारेमा र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैली र गुण एवं विशेषताहरूबारे गैर मुस्लिम विद्वान र धर्माचार्यहरूको उदगारहरूलार्इ प्रमाणको साथ प्रस्तुत गरिएको छ, साथै उहाँले ल्याएका धर्म इस्लाम नै सत्य धर्म हो यसको पुष्टि पनि प्रमाणसहीत गरिएको छ ।